१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पेप्सीकोलामा आगलागी, रेष्टुरेन्ट जलेर नष्ट



५ फागुन । काठमाडौं महानगरपलिका ३२ छाप्रो चोक पिपलको बोटस्थित अमृत शाहीको हाल
बन्द रहेको स्वागतम खाजा घर एण्ड रेष्टुरेन्टमा शुक्रबार राति आगलागी हुँदा टेबुल,
खाट, ¥याक, दराज, भाँडावर्तन लगायतका सामान जलेको छ ।
आगलागीपछि करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाई छ ।
आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले प्रयास गरेका थिए ।
आगलागीको कारण अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ३ : १२ बजे