११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बुढानिलकण्ठ र गोंगबुमा एक एक जना मृत फेला



काठमाडौं
१४ फागुन । काठमाडौंको बुढानिलकण्ठ र गोंगबुमा एक एक जना मृत फेला परेका छन्
प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलस्थित टहराको पेटीमा मोरङ पथरीशनिश्चरे १० घर भएका ४७ वर्षीय देवराज गौतम आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २६ गोंगबुस्थित न्यू पुर्वाञ्चल नोबेल गेष्ट हाउसमा काम गर्दै आएकी मोरङ उर्लावारी घर भएकी ५५ वर्षीया गोमा देवी तामाङ सोही गेष्ट हाउसको चौथो तलामा रहेको स्टोर कोठाभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।