२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा ३३ वर्षीय युवकको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ



२० फागुन । भक्तपुर सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिएका गोपाल प्रसाद ढकालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । फागुन ११ मा सिपाडोल स्थित वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठमा ३३ वर्षीय ढकाल मृत अवस्थामा फेला परेका हुन् ।
हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । आरोपी काभ्रेको सिपाघाटबाट पक्राउ परेका हुन् । फागुन ११ मा साँझ गोपाल प्रसाद ढकाल डेराबाट तेल किन्न निस्केका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।