१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महरालाई सिआइबीद्वारा सोधपुछ



५ चैत । पूर्व समाभुख कृष्णबहादुर महरालाई सवार यती एयरलाइन्सको विमान काठमाडौं ल्याइएको छ । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगेर अनुसन्धानका लागि सोधपुथ भएको छ ।

महरालाई विमानस्थलबाट सिधै गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालय लगेर सोधपुछ गरेर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ०२ बजे