१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महालक्ष्मीस्थानमा एक महिलाको शंकास्पद शव फेला



१४ चैत । ललिपुरको महालक्ष्मीस्थानको एक घरमा एक महिलाको शंकास्पद शव फेला परेको छ । प्रहरीको टोली घटनास्थल पुगेको छ ।

शव शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार भाडामा बस्ने महिलाको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ३ : २७ बजे