१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बल्खु खोलामा युवक मृत फेला



मंगलबार
१५ चैत्र । काठमाडौंको बल्खु खोलामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ नैकापस्थित कीर्तिपुर चन्द्रागिरी जोड्ने झुलुङ्गे पुल नजिक बल्खु खोलामा ३२ वर्षीय बैभव सिंह नाम गरेका युवक मृत फेला परेका छन् ।
उनी सप्तरी राजगढ गाउँपालिका–२ घर भई काठमाडौं नैकाप फरेस्ट पाखामा बस्दै आएका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  २ : ०८ बजे