१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको जडिबुटीमा गुरुङ मृत अवस्थामा फेला



काठमाडौं
१६ चैत । काठमाडौंको जडिबुटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने चितवन भरतपुर महानगरपालिका–
१० घर भएका ३५ वर्षीय सन्त बहादुर गुरूङ मृत फेला परेका हुन् ।
उनी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला
परेका थिए । घटनका सम्बन्धमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ४८ बजे