१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बागमतीका रुम्बाको करेन्ट लागेर मृत्यु



मकवानपुर
१८ चैत । उत्तरी मकवानपुरस्थित बागमती गाउँपालिका ८ कायर बस्ने ५५ वर्षीय देबराम रुम्बाको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान आफ्नै घर अगाडिको मकै बारीमा भुईमा लत्रिएको बिजुलीको तारमा छुदा उनलाइै करेन्ट लागेको थियो । करेन्ट लागेपछि घटनास्थलमै उनको मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : २३ बजे