१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खुमा मोटरसाइकल दुर्घटनामा किर्तिपुरका सानु वाहकको मृत्यु



३० चैत । बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसमा बा.९६ प ६०१३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा काठमाण्डौ महानगरपालिका–१४ बल्खुस्थित सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ०८ बजे