३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखमूल नजिकैको एक ग्यारेजान आगलागी



१६ वैशाख । काठमाडौं शंखमूल नजिकैको एक ग्यारेजान आगलागी भएको छ। ग्यारेजबाट सल्किएको आगो अरु पसल र घरमा फैलिएको थियो। आगलागीको खबर पाएपछि काठमाडौं महानगर र ललितपुरबाट दमकल पुगेको थिए।

उक्त दमकल, सुरक्षाकर्मी र स्थानीयहरूको सहयोगमा आगो निभाइएको छ। आगलागीबाट छेउछाउका मोटरसाइकल वर्कसप, पान पसल, माछा पसल, तरकारी पसल र टहरा पनि जलेको अवस्था छ।

आगलागीको कारण भने खुल्‍न बाँकी रहेको छ। त्यस्तै, आगलागीबाट भएको क्षतिको विवरणसमेत यकिन भइनसकेको बताइएको छ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : ४२ बजे