५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आज सरकारले दियो सार्वजनिक विदा



काठमाडौं
२२ वैशाख । भोलि बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा दिने भएको छ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको हो ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८१÷०१÷१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल बैशाखमा विदा दिइने छ।’

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।