१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


प्रधानमन्त्री प्रचण्डको दाँत दुखेपछि डाक्टर भेट्न पुगे वीर अस्पताल



काठमाडौँ
२६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाँत देखेपछि उपचार गराउन वीर अस्पताल पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए ।
डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।