४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


५१९ प्रहरी निरीक्षकको सरुवा(सूचीसहित)



२७ वैशाख । नेपाल प्रहरीका ५ सय १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले २६ वैशाखमा निर्णय गरी उनीहरूको सरुवा गरेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएका हुन् ।

सरुवा भएकामध्ये केहीको भने काज सरुवा भएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ४ : १६ बजे