१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


क्रिकेटर सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाई



काठमाडौं
१ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि सुनुवाई भएन । उनको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।

आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाई भएको थियो ।

आज दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।