१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ मत



७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधि सभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा १ मत खसेको हो । प्रतिनिधि सभामा १५८ जना उपस्थित थिए ।

नेपाली कांग्रेससहित विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत पाएका हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ७ : ३५ बजे