२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


र्‍यापर गौरव पौडेल रेडक्यापेको ‘लेभलको गाना’ सार्वजनिक



७ जेठ ।

र्‍यापर गौरव पौडेल रेडक्यापेका नयाँ गीत ‘लेभलको गाना’ सार्वजनिक गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर पौडेलले आफ्नै आधिकारिक युट्युब च्यानल ‘रेडक्याप म्युजिक’मार्फत ‘लेभलको गाना’ सार्वजनिक गरेका हुन् ।
२ मिनेट ५४ सेकेन्डको गीतको शव्द,स्वर र कम्पोज समेत उनैले गरेका छन् ।

र्‍यापमार्फत देशभित्रका सामाजिक वेथितिबारे गाउने उनी खुलेर भन्न पाउने भएकाले

र्‍याप गाउने गरेको बताउछन् । यसअघि करिब आधा दर्जन गीत सार्वजनिक गरिसकेका पौडेल पत्रकारितामा समेत संलग्न छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : २९ बजे