८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आईसीसी टी–२० विश्वकप : खेल्दै नखेली नेपालले पायो १ अंक



३० जेठ
अमेरिका । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेलमा नेपालले खेल नै नखेली १ अंक पाएको छ । वर्षाको कारण खेल रद्द भएपछि नेपाल र श्रीलंक दुवै टोलीले एक÷एक अंक बाँडेका छन् ।
मंगलबार रातिदेखि निरन्तर भारी वर्षा भएपछि खेल रद्द भएको हो । नेपाली समर्थक रंगशालामा खेल हेर्न पुगेपनि खेल भने हुन सकेन ।
नेपाल २ खेलमा एक अंकका साथ चौथो स्थानमा छ ।
नेपालले अब सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ ।
नेपाल सुपर–८ मा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १ : १९ बजे