४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


संघीय संसद्का कर्मचारी आन्दोलित



३२ जेठ । अतिरिक्त भत्ताको माग गर्दै संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन्। संसद्का कर्मचारीले ११ बुँदे माग राखेर शुक्रबार सिंहदरबारभित्र एक घण्टा उभिएर आन्दोलन गरे। कर्मचारी युनियनको अगुवाइमा आन्दोलनमा उत्रेका उनीहरूले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् । कर्मचारीले माग सम्बोधन नभए असार २ गते थप आन्दोलन कार्यक्रम घोषणा गर्ने बताएका छन्।

कोरोना महामारीको अवधिदेखि तलबभत्ता वृद्धि नभएको गुनासो गर्दै संघीय संसदका कर्मचतारीले यतिबेला अतिरिक्त कामको मात्र भत्ता मागेको बताएका छन्।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।