८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा राती पनि सार्वजनिक यातयात चल्ने



३२ जेठ । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । शुक्रवार काठमाडौँ महानगरको नगर सभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा मेयर बालेन्द्र शाहले उपत्यका भित्र सार्वजनिक सवारी सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने बताए ।

विदयुतीय सवारीसाधनलाई प्रोत्साहन गरी डिजेल र पेट्रोलबाट सञ्चालन सवारीसाधनलाई घटाउँदै लगिने उनको भनाइ छ । विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गर्न निजि क्षेत्रलाई प्रोत्साह गरिने उनले बताए ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ५ : ०९ बजे