८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


टी–२० विश्वकप क्रिकेट : नेपालको ८ ओभरको खेल सकिदा दुई विकेट गुमाएर ३६ रन



काठमाडौं
१ असार । टी–२० विश्वकप क्रिकेट मा नेपालको ८ ओभरको खेल सकिदा दुई विकेट गुमाएर ३६ रन बनाएको छ ।
टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ ।
खेलको क्रममा आठौं ओभरको क्रममा दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको छ ।
७ ओभरमा ३५ रनको साझेदारी गरिरहेका कुशल भुर्तेल आठौं ओभरको दोस्रो बलमा आउट भए ।
यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेलपनि आउट भए ।
नेपालले १२ ओभरमा ८ विकेट जोगाउदै ८० रन बनाउन जरुरी छ ।

भुर्तेलले २१ बलमा एक छक्का र एक चौकासहित १३ रन जोडे ।

प्रकाशित मिति : २ असार २०८१, शनिबार  २ : २३ बजे