११ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको हो ।
११ श्रावण २०८१, शुक्रबार
12
Shares
अर्थ

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ८ : १९ बजे
प्रतिक्रिया