३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ‘बडी वर्न क्यामेरा’सहितको क्यूआरटी



२४ साउन । जिल्ला प्रहरी परिसर ललितपुरले क्विक रेस्पोन्स टिम (क्यूआरटी)लाई प्रविधिमैत्री बनाएको छ । ललितपुर परिसर र मातहतका कार्यालयहरुमा क्युआरटीमा खटिने प्रहरीलाई ‘बडी वर्न क्यामेरा’सहित परिचालन हुने भएका छन् ।

नागरिकको गुनासो तथा समस्यालाई तत्काल सम्बोधन गर्न घटनाको यर्थाथ चित्रण गर्न बडी वर्न क्यामेरासहितको क्यूआरटी परिचालन गरिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले बडी वर्न क्यामेरासहितको क्युआरटीको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।