३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सहकारी ठगीमा आरोपी पुर्वराष्ट्रपतिका छोरा दीपेश पुनसँग संसदीय छानबिन समितिले लियो बयान



काठमाडौँ
३२ साउन । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा आरोपी रहेका पुर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ ।

शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका हुन् ।
सुप्रिम सहकारी ठगि प्रकरणमा प्रहरीले अदालतमा दायर गरेको २८ जना प्रतिवादीको सूचीमा पुनको पनि नाम रहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।