३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई र जगदम्बा श्री यादवलाई



१४ भदौ । यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिएका छन् । दुबै पुरस्कारको राशी ४–४ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ११ : ४१ बजे