१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोङ्गबुमा विष्णुमती नदीले खतराको तह पार गर्‍यो



१८ भदौ । काठमाडौंको गोङ्गबु जल मापन केन्द्रमा विष्णुमती नदीले खतरा तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बाढी बढ्दो क्रममा रहेकाले विष्णुमती नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज बिहान बूढानीलकण्ठ क्षेत्रमा पनि यसैगरी वर्षा हुँदा बागमती नदीमा बहाब उच्च भएको थियो। देशका केही क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।