३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ललितपुरमा कलिङ्गा साहित्यिक महोत्सव सुरु



काठमाडौँ
२२ भदौ । ललितपुरमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्दनका लागि दुई दिने काठमाडौँ कलिङ्गा साहित्यिक महोत्सव सुरु भएको छ ।
यशस्वी प्रज्ञा प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रमको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेका छन् ।
कार्यक्रममा भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव,साहित्यकार भुवन ढुङ्गाना, भारतीय साहित्यकार लक्ष्मी मूर्धेश्वर पुरी, प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलालगायतको सहभागिता थियो ।
विभिन्न समूहमा छलफल गरी आइतबार सम्पन्न हुने महोत्सवमा दुवै देशका गरी करिब ३ सय जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ३ : ३३ बजे