४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिशुलीमा खस्यो ट्रक, चालक र सहचालक बेपत्ता



३० भदौ । नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा ट्रक खसेको छ । ना ६ ख ६२८३ नम्बरको आरएमसी कम्पनीको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको हो । ट्रकका चालक र सहचालक बेपत्ता छन् । उनीहरूको परिचय खुलेको छैन ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।