३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज पनि सुनको मुल्यमा नयाँ रेकर्ड



३१ भदौं । नेपाली बजारमा हरेक दिन नयाँ रेकर्ड बनाउदै बढेको सुनको मुल्य आज फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँ पुगेको छ। भने छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
सुन यो मुल्यमा कहिले पनि कारोबार भएको थिइन ।
आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।