१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा लगातार वृद्धिपछि हालसम्मकै महङ्गो, मूल्य १ लाख ६१ हजारभन्दा माथि पुग्यो 



काठमाडौँ
११ असोज । पछिल्लो समय सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।
सुनको मूल्य आज तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको हो ।
मूल्यबृद्धिसंगै आज पनि नयाँ कीर्तिमान कायम भएको  जानकारी दिदै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुन प्रतितोला रु एक लाख ६१ हजार दुई सय कारेबार भएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिपछि नेपालमा लगायतर सून महँगो भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : २० बजे