२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा एक कर्मचारी रंगेहात घुससहित पक्राउ



१४ असोज । काठमाडौंको तारकेश्वर नगरपालिकामा कार्यरत अमिन (करार) ईश्वर चन्द्र चौलागाई घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस २० हजार रुपैयाँ घुस लिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीबाट सोमबार पक्राउ परेको हो । देश विपतमा रहेका बेला अमिन भने घुस लेनदेनमा व्यस्त थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : २७ बजे