१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राप्रपाद्वारा कीर्तिपुरको मेयर उम्मेदवारी घोषणा



१३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुरको मेयर उम्मेदवार घोषणा गरेको छ। राप्रपाबाट कीर्तिपुर नगरपालिकामा इन्जिनियर ध्रुब महर्जनले मेयर पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

यसैगरी, सोही नगरको वडा नम्बर १ को वडा अध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडा अध्यक्षका लागि विजेश बस्नेतलाई उम्मेदवार घोषणा गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।

आजै कीर्तिपुरमा चुनावी प्रचार कार्यालयको उद्घाटन समेत गरिएको उनले बताए।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।