१५ कार्तिक । नेपाली बजारमा डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य भने यथावत् रहेको छ ।
नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घटाएको छ ।
मूल्य समायोजनसँगै डिजल र मट्टितेलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर एक सय ५० रूपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएसँगै नेपाली बजारमा पनि मूल्य घटेको नियमले जानकारी दिएको छ ।
१५ कार्तिक २०८१, बिहिबार
140
Shares
प्रतिक्रिया