१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पूर्वराजा लुम्बिनीको एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुँदै



७ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनीको एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुँदैछन्।

त्यसका लागि शाह लुम्बिनी प्रस्थान गरिसकेको उनका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए।

पूर्वराजा शाह शुक्रबार साँझ नै काठमाडौं फर्किने कार्यक्रम रहेको डा. पाठकले बताए।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।