६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको खुमल्टारस्थित माओवादी प्रचण्ड निवास नजिकै शंकास्पद बस्तु फेला



ललितपुर, चापागाँउ
ललितपुरको खुमलटारस्थित एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास नजिकै शंकास्पद बस्तु फेला परको छ ।
महानगरिय प्रहरी बृत्त सातदोबाटोका अनुसार प्रचण्ड निवास प्रवेश गर्ने चोक खुमलटारको साङपाङ चोकमा शंकास्पद् बस्तु फेला परेको हो ।
नेपाली सेनाको डिस्पोजल टिमले सो बस्तुको पहिचान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
केही समयअघिसम्म सो ठाँउमा प्रहरीको अस्थायी पोष्ट राखिएको थियो । पछिल्लो समय यहाँ प्रहरीको ड्युटी राखिएको थिएन ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।