१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री केपी ओलीका बुवा मोहनप्रसाद विरामी



ललितपुर
प्रधानमन्त्री केपी ओलीका बुवा मोहनप्रसाद ओली विरामी भएका छन् ।
उनलाई फोक्सो संक्रमणपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । ओली स्वास्थ्यस्थिती सामान्य रहेको प्रधानमन्त्री ओलीले तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै जानकारी दिएका छन् । तस्वीरमा प्रधानमन्त्री ओली आफ्ना वुवालाई भेट्न अस्पताल पुगेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।