११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कालीमाटीमा महिलाको शव बोकेर हिडेका युवक सिसिटिभि फुटेजको आधारमा पक्राउ



ललितपुर
कालीमाटीमा महिलाका शव बोकेर हिडेका युवक सिसिटिभि फुटेजको आधारमा पक्राउ परेका छन् ।
बझाङको बित्थडचिर गाउँपालिका–९ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
उनको शव कालीमाटी संगीतकारमार्गमा मृत भेटिएकी थिइन् । प्रहरीले मृत महिला उदयपुरकी ४५ वर्षीया जानुका सुर्खेती रहेको जानकारी दिएको छ । प्रहरीले पोष्टमार्टमपछि कलेजो रोगबाट मृत्यु भएको पुष्टि गरेको छ ।
केही दिनअघि सडकमा मृत फेला परेकी ती महिलाको शव बोकेर एक युवकले सडक पार गरेका थिए ।
महिलाको शव बोकेर हिडेका मल्लले फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।