काठमाडौं
राजधानीको हलचोकमा ईशान कोईराला युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ हलचोकस्थित खाली चौरमा काठमाडौं–८ गोठाटार घर भएका ३७ वर्षीय ईशान कोईराला शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया