५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


झाक्रीडाँडामा टिपर दुर्घटना, चालकको निधन



काठमाडौं
शुक्रबार मकवानपुरको झाक्रीडाँडामा टिपर दुर्घटना हुँदा चालकको निधन भएको छ ।
प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–५ झाक्रीडाँडा नजिक सडकमा ना.८ ख २४३०
नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालकको निधन भएका हो । दुर्घटनापछि चितवन घर भएका ४५ वर्षीय चालक सानु लो तामाङको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।