३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


नयाँ बर्ष २०२५को सुखद सुरुआत (तस्विरहरु)



काठमाडौं
आजबाट अंग्रजी नयाँ बर्ष सुरु भएको छ । नयाँ बर्षलाई संसारभरबाट स्वागत गरिएको छ ।

नयाँ बर्षको अवसर पारेर सिंगापुर फिलिफिन्स, अष्टे«लियालगायतका मुलुकहरुमा आतिसबाजी गरिएको छ । आतिसबाजी पछि सहरको आकाश र जमिन उज्यालो देखिएको छ ।
संसारभरका मुख्य सहरहरुका होटलहरुमा आगन्तुकहरुको भीड छ ।

एजेन्सीहरुको सहयोगमा नयाँ बर्षको दृष्यहरु प्रस्तुत गरेका छौं । नयाँ बर्षको आतिसबाजी यस्तो देखिएको छ ।

 

 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।