३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने भक्तपुर बस्ने राजु कार्की पक्राउ



काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको मन्थली घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय राजु कार्की रहेका छन् ।

उनले आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै सुनका गरगहना धितो राखी रकम दिन भनी आफूसँग भएको जग्गा जमिन नामसारी गर्दिन्छु भन्दै तिन लाख ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।