१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन चाँदीको भाउमा गिरावट



काठमाडौं । नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।