१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णको चौरमा युवक मृत फेला



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ गोकर्णस्थित खाली चौरमा एक युवक मृत फेला परेका छन्। हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार मृत अवस्थामा फेला परेका युवकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस्तै घटनाको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।