५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चलाख गायिका रचना रिमाल बढाउदै ब्राण्ड भ्यालु, गरिन् लोगो सार्वजनिक



ललितपुर
संसारभर आफ्नो प्रभाव बढाउन कलाकारहरु विभिन्न हत्कण्डा प्रयोग गर्छन् । धेरै कलाकारहरु सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । कतिपय विदेशी कलाकारले आफ्नो लोगो बनाएर फ्यान र फलोअर्ससम्म पुग्न प्रचार गरिरहेका हुन्छन् ।
नेपाली गायन क्षेत्रकी बाठी गायिका रचना रिमालले पनि विदेशी सेलिब्रेटीले जस्तै लोगो बनाएर सार्वजनिक गरेकी छिन् ।
गयिका रिमालले छैठौं अर्घाखाँची महोत्सवको मञ्चबाट आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छिन् ।
एनले सार्वजनिक गरेको अफिसियल लोगोमा रिमालको नाम, संगीत चिनाउने लोगो र सर्वोच्च शिखर सगरमाथाको चित्रलाई आर्कशक पाराले देखाएकी छिन् । यो आकर्षक लोगो तयार पार्न टिम आइपिएनएस को सहयोग रहेको छ भने एलेक्स सुरजले लोगो डिजाइन गरेका छन् ।

 

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।