९ फाल्गुन २०८१, शुक्रबार | Sat Feb 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


मिलन नेवारले ल्याइन् ‘सिरिमा सिरी’(भिडियोसहित)



काठमाडौं । चर्चित गायिका मिलन नेवार र फेथोम ब्यान्डको स्वरमा नयाँ नेपाली गीत ‘सिरिमा सिरी’ सार्वजनिक भएको छ । विजय कट्टेल र फेथोम ब्यान्डद्वारा लेखिएको उक्त गीतमा मिलन नेवार, रोशन कालिकोटे र फेथोम ब्यान्डको प्रस्तुती रहेको छ ।

म्युजिक भिडियोसहितको उक्त गीत कृति आर्ट को आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । विजय कट्टेलको संगीत रहेको गीतमा र्याप गीत फेथम ब्यान्डको हो भने संगीत संयोजक बिजेश्वर राज तण्डुकारले गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।