१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको महाराजगञ्जमा एक युवती मृत फेला



काठमाडौं
काठमाडौंको महाराजगञ्जमा एक युवती मृत फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा हाल वतन नखुलेकी ४५ वर्षीया रिता खड्का बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।