४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली त्यहाँ स्थानमा पुगेको छ । अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ। सडकमा सवारी तथा यात्रुको आवागमन रोकेर चेकजाँचको काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।