54 Shares -A A +A काठमाडौं । काठमाडौं बालुवाटारमा आगलागी भएको छ। बुधबार दिउँसो बालुवाटार चोकको एक विद्युतको पोलमा आगलागी भएको हो। अहिले आगो निभाउने प्रयास भइरहेको छ। प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार १ : ४० बजे तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया