२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तोलामै ४६ सयले घट्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ४६ सयले घटेको हो । हिजो १ लाख ८८ हजार १ सयमा कारोबार भएको सुन आज १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ । हिजो १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय १५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १२ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।