११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलको रेस्टुरेन्टमा भीषण आगलागी



काठमाडौं । ठमेलमा अवस्थित एक रेस्टुरेन्ट भवनमा अचानक भीषण आगलागी भएको छ। आगलागीपछि क्षेत्रभर धुवाँको बाक्लो मुस्लो फैलिएको थियो। घटनास्थलमा तत्कालै काठमाडौँ महानगरपालिका तथा नेपाल प्रहरीको अग्नि नियन्त्रण टोली पुगेर आगो नियन्त्रणमा लिएकाे छ। रेस्टुरेन्ट भवनका माथिल्ला तला पूर्णरूपमा प्रभावित भएका छन्। आगलागीको कारण प्राविधिक जाँचपछि मात्रै खुल्ने जनाइएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।