८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मच्छिन्द्रनाथको रथ लगनखेलमा तीन पटक परिक्रमा गराइयो



ललितपुर । रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलमा तीन पटक परिक्रमा गराइएको छ । लगनखेल बसपार्कमा बुधबार रहेको रथ भक्तजनहरूले रथलाई तानेर तीन पटक परिक्रमा गराएका थिए । यो रुखलाई मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिन्छ ।

मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप भक्तजनले रथ तानेर तीन पटक परिक्रमा गराएका हुन् । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न गत १८ गतेबाट सुरु गरिएको थियो ।आज शुक्रबार भने रथको माथिबाट नरियल फाल्ने परम्परा छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।